गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेशसभा स्थापना दिवसको अवसरमा बिदा दिने मंगलबार मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । बुधबार गण्डकी प्रदेशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ संस्था एवं शिक्षण संस्थामा सार्वजनिक विदा हुने आन्तरिक मामिला मन्त्रालयले मंगलबार जारी गरेको सूचनामा भनिएको छ ।  

सम्बन्धित सामग्री

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं । गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । चैत्र शुक्ल अष्टमी (चैते दसैँ) का अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना प्रकाशित गरी जानकारी दिएको हो । मन्त्रिपरिषद्को गत चैत ९ गतेको बैठकले गण्डकीमा विभिन्न चाडपर्व तथा दिवसमा बिदा दिने […]

आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा

कास्की- गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । चैत शुक्ल अष्टमी (चैते दसैँ)का अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना प्रकाशित गरी जानकारी दिएको हो । मन्त्रिपरिषद्को गत चैत ९ गतेको बैठकले गण्डकीमा विभिन्न ...

चैते दशैंको अवसरमा गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

४ वैशाख, पोखरा । गण्डकी प्रदेश सरकारले चैते दशैंको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । चैत शुक्ल अष्टमी (चैते दशैं) का अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको …

गण्डकीमा आज सार्वजनिक बिदा

पोखरा । गण्डकी प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले भानु जयन्तीका अवसरमा आज प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिएको हो । गण्डकी प्रदेश मन्त्रिपरिषदको २०७९ चैत ८ गतेको निर्णयअनुसार असार २९ गते आज बिदाको निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी […]

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

पोखरा - गण्डकी प्रदेशले आज सार्वजनिक बिदा दिएको छ । गण्डकी प्रदेश सरकार स्थापनाको दिवसमा प्रदेश भरका सार्वजनिक निकायमा लागु हुनेगरी सार्वजनिक बिदा दिएको हो ।  गत १८ चैतमा बसेकाे मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निर्णय गरेअनुसार आज सार्वजनिक बिदा भएको हो । संघीय सरकारले ...

भानु जयन्तीका अवसरमा आज सार्वजनिक बिदा

तनहुँ । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषाका धरोहर आचार्यको जन्मजयन्तीको अवसरमा सरकारले आज बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा प्रदेशमा बुधबार सार्वजनिक बिदा दिइएको छ ।

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा - Purbeli News

गण्डकी / गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गरी इस्लाम धर्मालम्बीहरूको महान् पर्व इद–उल–फित्र (इद)को अवसरमा सार्वजनिक बिदा दिइएको जनाएको छ । बिदा दिने सम्बन्धमा प्रदेश सरकार मन्त्रिपरिषद्को विसं २०७७ चैत १७ को निर्णयको सूचना प्रदेश सरकारको राजपत्रमा प्रकाशन भइसकेको मन्त्रालयका उपसचिव हिमालचन्द्र अर्यालले...

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

कास्की । गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गरी इस्लाम धर्मालम्बीहरूको महान् पर्व इद–उल–फित्र(इद)को अवसरमा सार्वजनिक बिदा दिइएको जनाएको छ । बिदा दिने सम्बन्धमा प्रदेश सरकार मन्त्रिपरिषद्को विसं २०७७ चैत १७ को निर्णयको सूचना प्रदेश सरकारको राजपत्रमा प्रकाशन भइसकेको मन्त्रालयका उपसचिव हिमालचन्द्र अर्यालले जानकारी […]