मूल्यवृद्धि दोब्बर हुने खतरा : पूर्वमन्त्री बिष्ट

गुल्मी-नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण बिष्टले नेपालमा दोब्बरले मूल्यवृद्धि हुने खतरा निरन्तर बढिरहेको बताएका छन् । गृह जिल्ला गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ३ मा निर्माण गरिएको एकीकृत बस्तीमा पीडितहरुलाई घर हस्तान्तरण गर्दै बिष्टले नेपालमा दोब्बरले मूल्यवृद्धि हुन सक्ने खतरा बढिरहेको बताएका हुन् ।“पेट्रोलियम पदार्थको मुल्य प्रतिलिटर १ सय ५० रुपैयाँ पुगिसकेको छ” बिष्टले भने, […]