कोरोना भाइरस : बायर्न र बार्सिलोनाको खेल बन्द रंगशालामा

काठमाडौँ- कोरोना भाइरसको महामारी बढेपछि च्याम्पियन्स लिग अन्तर्गत बायर्न म्युनिख र बार्सिलोनाबीचको खेल बन्द रंगशालामा गरिने भएको छ । बायर्न र बार्सिलोनाबीचको खेल जर्मनीको एलिनाज स्टेडियममा पाँच दिनपछि (डिसेम्बर ९) मा हुनेछ । महामारी बढेपछि जर्मन सरकारले खेल दर्शक बिना गराउने तय गरेको हो। बायर्न र बार्सिलोना समूह ‘ई’ मा रहेको छ । बायर्न नकआउट […]

सम्बन्धित सामग्री

म्युनिख र बार्सिलोनाको खेल बन्द रंगशालामा हुने

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिगअन्तर्गत जर्मन बुण्डेसलिगा क्लब बायर्न म्युनिख र स्पेनिस ला लिगा क्लब बार्सिलोनाबीचको खेल बन्द रंगशालामा हुने भएको छ। युरोपमा बढ्दै गएको कोरोना भाइरस महामारीको कारण बायर्न र बार्सिलोनाबीचको खेल बिना दर्शक हुन लागेको हो । खेल बायर्न घरेलु मैदान एलिनाजमा ९ डिसेम्बरमा हुनेछ । कोरोना संक्रमण बढ्दै गएपछि जर्मन सरकारले दर्शक बिना […]

बायर्न र बार्सिलोनाको खेल दर्शकविना हुने

एजेन्सी – युईएफ च्याम्पियन्स लिग अन्तरगतको जर्मन क्लब बायर्न म्युनिख र क्याटलान क्लब बार्सिलोनाबीचको समूह चरणको अन्तिम खेल बन्द रंगशालामा हुने भएको छ । यो खेल बायर्न म्युनिखको घरेलु मैदान एलिएन्ज एरिनामा अर्काे साता आयोजना हुदैछ । पछिल्लो समय जर्मनीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर बढ्दै गएपछि जर्मन सरकारले खेलकुदलाई बन्द रंगशालामा गर्ने योजना […]

ब्राजिल र अर्जेन्टिनाको खेल किन भयो स्थगित ?

२१ भदौ, काठमाडौं । नेपाली समय अनुसार सोमबार विहान ब्राजिल र अर्जेन्टिनाबीच फुटबल खेल हुने तय थियो । सन् २०२२ विश्वकप छनोट अन्तर्गतको यो खेल अन्तिम समयमा आएर स्थगित भयो । त्यसको कारण हो कोरोना भाइरस महामारी र यसको सावधानीका लागि बनाइएका नियम । ब्राजिलले अर्जेन्टिनाका चार खेलाडीले आफ्नो देशको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेका […]

पीएसजीका रक्षक हाकिमी कोरोना भाइरस संक्रमित

एजेन्सी। फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेनका रक्षक आच्रफ हाकिमी कोभिड–१९ संक्रमित भएका छन्। मोरोक्कोका हाकिमी केही साताअघि मात्र इटालिन सिरी ‘ए’ क्लब इन्टर मिलानबाट पीएसजीसँग अनुबन्ध भएका हुन्। उनले पीएसजीबाट गत बुधबार लेमान्सविरुद्धको मैत्रीपूर्ण खेल खेलेका थिए। तर कोभिड–१९ का कारण शनिबार सम्पन्न दोस्रो मैत्रीपूर्ण खेल खेलेनन्। उनी अहिले सेल्फ आइसोलेसनमा बसेका छन्।

ओलल्पिकको विरोध, विशेषज्ञको चेतावनी– खेल रोक्न टोकियोमा हिसात्मक घटना हुनसक्ने

एजेन्सी। ओलम्पिक खेल नजिकिँदै गर्दा यसको विरोध पनि बढेको छ। कोरोनाका कारण जापानको टोकियोमा कोरोना भाइरस फैलनेभन्दै विरोध गरिएको छ। आइतबार आएका विदेशी पाहुनामा कोरोना पुष्टि भएपछि टोकियावासीमा संक्रमण फैलने डर बढेको हो। सुरक्षा विशेषज्ञले टोकियोमा ओलम्पिकको विरोधमा ठूला प्रदर्शनको तयारी भइरहेको जनाएका छन्। प्रदर्शन हिंसात्मक हुनसक्ने ठूलो सम्भावना रहेको विज्ञले बताएका छन्। टाकियो प्रहरीले सतर्क रहन पनि भनिएको छ।

युरोकप आजदेखि, पहिलो खेल इटाली र टर्कीबीच

कोरोना भाइरस महामारी फैलिएपछि गत वर्ष धेरै अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित भए । फुटबल, टेनिस, क्रिकेट, बक्सिङ, ब्याडमिन्टन आदि खेलका महत्वपूर्ण प्रतियोगिता स्थगित वा रद्द नै भए । यही क्रममा युरोकप २०२०...

आईपीएलका बाँकी खेल दुबईमा हुने

खेलाडीमा कोरोना भाइरस संक्रमण भएपछि स्थगित भएका बाँकी खेलहरू दुबईमा गर्ने निर्णय भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीआईसीसी)ले गरेको हो

खेलाडी कोरोना संक्रमित भएपछि बंगलादेश र श्रीलंकाबीचको खेल रद्द

एजेन्सी। बंगलादेश भ्रमणमा रहेको श्रीलंकान क्रिकेट टिमका बलिङ प्रशिक्षक चामिन्डा भास तथा बलर इसुरा उदाना र शिरान फर्नान्डोलाई कोरोना भाइरस संक्रमण देखिएको छ। विश्वकप सुपर लिगअन्तर्गत श्रीलंकाले आजबाट बंगलादेशविरूद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्दै थियो। तर खेलाडीमा कोरोना संक्रमण देखिएपछि आजको खेल स्थगित भएको बंगलादेश क्रिकेट बोर्डले जनाएको छ। अन्य खेलाडी दोस्रो आरटी-पीसीआर टेष्टको नतिजा कुरिरहेका छन्।

भारत र इङ्ग्ल्याण्डबीचको टी-२० का बाँकी खेल बन्द र‌ङ्गशालामा हुने

काठमाण्डाै -  भारत र इङ्ग्ल्याण्डबीचको बाँकी तीन वटा टी-२० खेल बन्द रङ्गशालामा हुने भएका छन् । गुजरातमा कोरोना भाइरस सङ्क्रमण दर बढ्दै गएकाले स्वास्थ्य सुरक्षा सावधानी अपनाएर बाँकी तीन खेल बन्द रङ्गशालामा गर्न लागिएको हो । यसअघि भएका दुई वटा टी-२० खेलमा सीमित दर्शकलाई मैदानमा प्रवेश गराइएको थियो । खेल हेर्नका लागि यसअघि खरिद भएका टिकटको रकम फिर्ता गर्ने गुजरात क्रिकेट सङ्घले जनाएको छ। गुजरात क्रिकेट सङ्घले बीसीसीआईसँगको छलफलपछि खेल बन्द रङ्गशालामा गर्ने र टिकटको रकम फिर्ता गर्ने निर्णय गरेको हो । भारत र इङ्ग्ल्याण्...