निर्वाचन आयोगले भोलि प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने

यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन निवार्चन आयोगले भोलि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गर्ने भएको छ।...