यसमा ग्राहकले ६.५१ इञ्चको पञ्चहोल डिस्प्ले पाउँछन्। फोनको आकार ठूलो भएकाले ग्राहकलाई फान चलाउन, मुभि हेर्न तथा अन्य काम गर्न सहज हुने कम्पनीकाे अपेक्षा छ।
काठमाडौं । ओपोले नेपालमा आफ्नो नयाँ स्मार्ट फोन ओपो ए५४ सार्वजनिक गरेको छ । ओपो ए५४, ५००० एमएएच क्षमताको ब्याट्री र फास्ट चार्जिङ सुविधा सहित बजारमा आएको हो । यो फोनमा रहेको ओक्टा–कोर प्रोसेसरले यसको क्षमतालाई अझ बढाएको छ । ६.५१ इन्च पन्च (होल डिस्प्ले सहितको यो फोनमा पर्याप्त मेमोरी क्षमताका लागि १२८ जीबी रोमको ब्यवस्था गरिएको कम्पनीले जनाएको छ । ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले ए सिरिजको डिजाइन प्रयोगकर्ताले प्रविधिलाई अझ रमाईलो रुपमा स्विकार्न सकुन् भनेर गर