इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा चेल्सीले लेस्टर सिटीमाथि जित निकालेको छ। स्टामफोर्डब्रिजमा सम्पन्न खेलमा घरेलु टोली चेल्सीले लेस्टर सिटीमाथि २-१ गोलअन्तरको पुनरागमन जित निकालेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको २८ औं मिनेटमा चेल्सीका कोनोर गल्लाघेर रातो कार्ड खाँदै बाहिरिएका थिए। १० खेलाडीमा सीमित चेल्सीलाई खेलको रहिम…