स्थानीय तहका कर्मचारीको सरुवा पुनः सुचारु

काठमाडौं, नेस । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीको सरुवा पुनः सुचारु गर्ने भएको छ । कर्मचारी सरुवा र बढुवालाई अनलाइन प्रणाली लैजाने भन्दै यसअघि सरुवा बन्द गरिएको थियो ।स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण भइनसकेको, सफ्टवेयर निर्माणको क्रममा रहेको, रिक्त पदमा पूर्तिका लागि कतिपय स्थानीय तहले प्रदेश लोकसेवा आयोगमा माग गरेको […]

सम्बन्धित सामग्री

पहुँचका आधारमा कर्मचारी सुगम आउँदै, दुर्गमका स्थानीय तह रित्तिँदै

स्थानीय तहका कर्मचारीको सरुवा मन्त्रीको तजबिजमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र मन्त्रालयको तजबिजमा स्थानीय तहका कर्मचारी सरुवाले दुर्गमका जिल्ला रित्तिन थालेका छन् । प्रदेश र स्थानीय तहका कर्मचारीको व्यवस्थापनमा संघ सरकारले...

पालिका कर्मचारीको सरुवा अधिकार प्रदेश प्रमुख सचिवलाई !

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारी सरुवाको जिम्मेवारी प्रदेशका प्रमुख सचिवलाई दिने तयारी गरेको छ । मन्त्रालयले स्थानीय तहका कर्मचारीको समस्या र आवश्यकताबारे यथार्थ सूचना प्रदेशसँग हुने भन्दै प्रदेश प्रमुखलाई अधिकार हस्तान्तरण गर्न लागेको हो । हाल तीनै तहका सरकारका कर्मचारीको सरुवा संघीय मन्त्रालयले गर्दै आएको छ ।