राष्ट्रियसभामा न्याय परिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘न्याय परिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन, २०७६’७७’ पेश भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले आयोगको वार्षिक प्रतिवेदन सभा समक्ष पेश गरेका हुन् । बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८’ खारेजसम्बन्धी प्राप्त पत्रको […]