पोखरीमा डुबेर २ जना बालबालिकाको मृत्यु

९ चैत, काठमाडौं । सप्तरी र धनुषामा पोखरीमा डुबेर दुईजना बालबालिकाको मृत्यु भएको छ । सप्तरीको विष्णुपुर गाउँपालिका–३ मुसहरनियामा १३ वर्षीया अञ्जलीकुमारी यादवको पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित पोखरीको पानीमा नुहाउने …