जुम्लामा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

जुम्लामा दुई दिनदेखि इन्टरनेट र फोन सेवा अवरुद्ध हुँदा उपभोक्ता मारमा परेका छन् । शुक्रबारदेखि अवरुद्ध भएको इन्टरनेट र फोन सेवा सुचारु नहुँदा उपभोक्ता मारमा परेका हुन् ।फोनमा पनि कुरा नबुझिने, आवाज स्पष्ट नआउने समस्या रहेको छ । वैशाख महिनादेखि क्षमता बिस्तार गरेर नेपाल टेलिकमले सेवा प्रभावकारी बनाउने भनिएपनि अवस्था सुध्रिएको छैन ।महिनै पिच्छे सञ्चार […]

सम्बन्धित सामग्री

बैतडीसहित सुदूर पहाडमा फोन र इन्टरनेट सेवा अवरुद्ध

बैतडी । नेपाल टेलिकमले प्रदान गर्दै आएको टेलिफोन सेवा र इन्टरनेट सेवा अवरुद्ध भएको छ । डडेल्धुरामा अप्टिकल फाइबर काटिएका कारण सेवा अवरुद्ध भएको नेपाल टेलिकम बैतडीका प्रमुख सजित प्याकुरेलले बताए । हिजो दिउँसो देखि बैतडी सहित दार्चुला र बझाङमा पनि टेलिकमको सेवा अवरुद्ध रहेको बताइएको छ । अप्टिकल फाइबर मर्मतको काम चलिरहेकाले आजै सेवा […] The post बैतडीसहित सुदूर पहाडमा फोन र इन्टरनेट सेवा अवरुद्ध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुदूरपश्चिमका सात जिल्लामा फोन र इन्टरनेट सेवा अवरुद्ध

बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला सञ्चारविहीन भएका छन्। अत्तरिया–डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएकाले मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाले जानकारी दिए। सुदूर पहाडका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम र बाजुरा सञ्चारविहीन भएको टमाटाको भनाइ छ। मङ्गलवार दिउँसो २…

हुम्लामा दुई दिनदेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

काठमाडौँ । हुम्लाको सदरमुकाम सिमकोटमा दुई दिनदेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमको नेटवर्कले काम गर्न छोडेपछि सदरमुकाम सिमकोट दुई दिनदेखि सञ्चार सेवा विहीन भएको हो । टेलिफोन र इन्टरनेटले काम नगर्दा जिल्ला बाहिर रहेका आफ्ना आफन्तहरुसँग कुराकानी गर्न नपाएको स्थानीयहरुले बताएका छन् ।

हुम्लामा दुई दिनदेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

हुम्लाको सदरमुकाम सिमकोटमा दुईदिनदेखि टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको  छ ।नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि सदरमुकाम सिमकोट दुईदिनदेखि सञ्चारविहीन भएको हो । सेवा अवरुद्ध भएपछि टेलिफोन र इन्टरनेटका माध्यमबाट...

हिमपातले यातायात, टेलिफोन र विद्युत सम्पर्क टुटायो

हिमाली जिल्ला मनाङ, मुस्ताङ, म्याग्दी सहित गोरखा र कास्कीका उच्च भेगमा बाक्लो हिमपात भएको छ। हिमपातले हिमाली जिल्लाको अरु जिल्लासँग सम्पर्क टुटेको छ। मनाङमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध छ। त्यस्तै म्याग्दीको गुर्जामा पनि विद्युत र टेलिफोन सम्पर्क टुटे...

हिमपातका कारण टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

दुई दिनदेखिको वर्षा र  हिमपातका कारण म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको छ ।   मङ्गलबार रातिदेखि लगातार परेको हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए। “हिमपातले गाउँ सञ्चारविहीन भएको छ, मौसम सफा भएपछि मर्मतकार्य हुन्छ”, अध्यक्ष छन्त्यालले भने।  त्यसैगरी धौलागिरि–४ मुदीको सिंकोस बगर क्षेत्रमा भएको हिमपातले घरका छाना ढाकिएर सेताम्मे बनेका छन् । धौलागिरि पदमार्गले...

हिमपातका कारण टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

दुई दिनदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको छ । मङ्गलबार रातिदेखि लगातार परेको हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए। 'हिमपातले गाउँ सञ्चारविहीन भएको छ, मौसम सफा भएपछि मर्मतकार्य हुन्छ',अध्यक्ष छन्त्यालले भने।त्यसैगरी धौलागिरि–४ मुदीको सिंकोस बगर क्षेत्रमा भएको हिमपातले घरका छाना ढाकिएर सेताम्मे बनेका छन्। धौलागिरि पदमार्गले समेटिए

पाँचथरमा पहिरोका कारण ७ जनाको मृत्यु, दुई जना बेपत्ता

मेची राजमार्ग, पुष्पलाल मध्यपहाडी लोकमार्ग लगायका सडक अरुद्ध छन् । विद्युत, टेलिफोन, इन्टरनेट सेवा अवरुद्ध हुँदा समस्या भएको छ ।

समन्वय नहुँदा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चुहावट भएको पाइप बनाउने क्रममा समन्वय नगर्दा गोकर्णेश्वर नगर क्षेत्रमा बिहीबार बिहानदेखि नेपाल टेलिकमको ल्याण्डलाइन टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । नगरपालिकाको वडा नं. ४ स्थित गोकर्णेश्वर महादेव मन्दिरअघि चुहावट भएको पाइप बिहीबार बिहान बनाउने क्रममा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको हो । खानेपानीले पाइप मर्मत […]

डोल्पामा दुई दिनदेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

डोल्पा : हिमाली जिल्ला डोल्पामा दुई दिनदेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ। सोमबार बिहान ११ बजेदेखि नेपाल टेलिकमको मोबाइल फोन सेवा अवरुद्ध भएको हो। टेलिफोन सेवासँगै एडिएसएल इन्टरनेट सेवा पनि अवरुद्ध छ।सेवा अवरुद्ध हुँदा सर्वसाधरणले सास्ती खेपेका छन्। यस्तै‚ इन्टरनेट सेवा बन्द हुँदा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयको नियमित कामकाजमा समस्या आएको बताइएको छ।जुम्लाको मौरे लेकमा राखिएको रिपिटर टावरमा समस्या उत्पन्न भएका जिल्लाका अधिकांश क्षेत्र सञ्चारविहीन भएको बताइएको छ।