बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, बजेटको आकार घट्यो

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को बजेटमा अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयमा आज (बिहीबार) आयोजित एक कार्यक्रममार्फत समीक्षा प्रतिवेदन सार्वजनिक गरिएको हो । अर्धवार्षिक समीक्षामार्फत सरकारले बजेटको आकार समेत घटाएको छ । सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ४६ अर्ब बराबर मात्रै बजेट खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको […]

सम्बन्धित सामग्री

स्रोतको दबाबले घटाइयो बजेट

काठमाडौं, फागुन १ । राजस्व सङ्कलनले नकारात्मक वृद्धिको लय समातेपछि सरकारले चालू आर्थिक वर्ष २०७९/८० को बजेटको आकार घटाएको छ । आन्तरिक तथा बाह्य कारणले बजेटको स्रोतमाथि दबाब परेपछि सरकारले सुरु विनियोजनको तुलनामा १३.५९ प्रतिशतले बजेट घटाएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्को प्रतिनिधि सभामा बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गर्दै बजेट […]

पहिले बढाउने, मध्यावधिपछि घटाउने

सङ्घीय संसद्को प्रतिनिधि सभामा माघ २९ गते चालू आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको आकार करिब दुई खर्ब ४४ अर्ब रुपियाँले घटाएको जानकारी गराउनुभयो ।