५५ लाख २५ हजार करदाताले लिए स्थायी लेखा नम्बर

काठमाडौँ- ‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन : सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने नाराका साथ राष्ट्रिय कर दिवस आजदेखि सप्ताहव्यापी रूपमा मनाइने भएको छ । आन्तरिक राजस्व विभाग र मातहतका कार्यालयमा एक सातासम्म करदाता शिक्षासँग सम्बन्धित विभिन्न कार्यक्रम गर्ने र मङ्सिर ७ गते उत्कृष्ट करदातालाई सम्मानित...

सम्बन्धित सामग्री

५५ लाख २५ हजार करदाताले लिए स्थायी लेखा नम्बर

‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन : सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने नाराका साथ राष्ट्रिय कर दिवस आजदेखि सप्ताहव्यापी रूपमा मनाइने भएको छ ।

५५ लाख २५ हजार करदाताले लिए स्थायी लेखा नम्बर

‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन : सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने नाराका साथ राष्ट्रिय कर दिवस आजदेखि सप्ताहव्यापी रुपमा मनाइने भएको छ । आन्तरिक राजस्व विभाग र मातहतका कार्यालयमा एक सातासम्म करदाता शिक्षासँग सम्बन्धित विभिन्न कार्यक्रम गर्ने र मङ्सिर ७ गते उत्कृष्ट करदातालाई सम्मानित गरिने जनाइएको छ । विभागअन्तर्गत एउटा ठूला करदाता …

पाँच महिनामा लिए तीन लाख चार हजारभन्दा बढीले पान नम्बर

काठमाडौं, १६ माघ। चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिना (साउन–मंसिर)मा थप ३ लाख ४ हजार ७७९ जनाले स्थायी लेखा नम्बर (पान) लिएका छन्। आन्तरिक राजस्व विभागका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५३ हजार ५४२ जनाले स्थायी लेखा नम्बर लिएका थिए। यसैगरी पछिल्लो पाँच महिनामा १० हजार ५०५ जना करदाता मुल्य अभिवृद्धि करमा दर्ता भएका छन्।

साढे ४८ लाखभन्दा बढीले लिए प्यान नम्बर

काठमाडौं । स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या साढे ४८ लाख नाघेको छ । अर्थमन्त्रालयका अनुसार हालसम्म ४८ लाख ५४ हजार ६२ जनाले प्यान नम्बर लिएका छन् । यसमा व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ३० लाख ५८ हजार १ सय ८८ छ । यस्तै १ लाख ७७ हजार ७ सय ले व्यावसायिक लेखा नम्बर […]

४६ लाख ७४ हजारले लिए प्यान, भ्याटमा दर्ता हुनेको सङ्ख्या दुई लाख ९० हजार

काठमाण्डाै - नेपालमा स्थायी लेखा नम्बर प्यान लिनेको सङ्ख्या झन्डै ४७ लाख जना पुगेको छ । अर्थ मन्त्रालयका अनुसार अहिलेसम्म ४६ लाख ७४ हजार दुई सय जनाले प्यान लिएका छन् । यसमध्ये २९ लाख चार हजार सात सय जनाले व्यक्तिगत, १७ लाख ५३ हजार ६ सय जनाले व्यावसायिक र १५ हजार सात सय जनाले अग्रिम करकट्टी प्रयोजनको लागि प्यान लिएका छन् । यस्तै चैतसम्म दुई लाख ९० हजार करदाता भ्याटमा दर्ता भएका छन् भने एक लाख १४ हजार आठ सय करदता अन्त:शुल्कमा दर्ता भएका मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म साढे ४६ लाखभन्दा बढीले लिए प्यान नम्बर

काठमाडौँ- नेपालमा हालसम्म स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्ने करदाताको संख्या साढे ४६ लाख नाघेको छ । अर्थ मन्त्रालयका अनुसार २०७८ चैत मसान्तसम्म कूल ४६ लाख ७४ हजार २०२ जनाले स्थायी लेखा नम्बर लिएका छन् । हालसम्म १७ लाख ५३ हजार ६४२ जनाले व्यावसायिक स्थायी लेखा नम्बर, २९ लाख ४ हजार ७७१ जनाले व्यक्तिगत स्थायी […]

साढे ४६ लाखभन्दा बढीले लिए प्यान नम्बर

नेपालमा हालसम्म स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्ने करदाताको संख्या साढे ४६ लाख नाघेको छ । अर्थ मन्त्रालयका अनुसार २०७८ चैत मसान्तसम्म कूल ४६ लाख ७४ हजार २०२ जनाले स्थायी लेखा नम्बर लिएका छन् । हालसम्म १७ लाख ५३ हजार ६४२ जनाले व्यावसायिक स्थायी लेखा नम्बर, २९ लाख ४ हजार ७७१ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर र १५ हजार ७८९ जनाले अग्रिम कर कट्टी प्रयोजनका लागि स्थायी लेखा नम्बर लिएका छन् ।

गत आर्थिक वर्षमा ५ लाख १७ हजारले लिए प्यान

सरकारले आम्दानी गर्नेलाई अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने व्यवस्था लागू गरेसँगै यस्तो प्यान कार्ड लिनेको संख्या बढेको छ । औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गरेर कमाउनेलाई सरकारले व्यक्तिगत स्थायी लेखा नम्बर (पी–प्यान) अनिवार्य गरेको हो । यो लागू भएसँगै गत आर्थिक वर्षमा मात्रै ५ लाख १७ हजार ६ सय १० व्यक्तिगत करदाताले प्यान लिएको आन्तरिक राजस्व विभागको आव २०७७/७८ को वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

सप्तरीमा जेठ मसान्तसम्म ३२ हजारभन्दा बढीले लिए प्यान नम्बर

असार १५, राजविराज । पछिल्लो समयमा सप्तरीमा स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्यामा वृद्धि हुँदै गएको पाइएको छ । करदाता सेवा कार्यालय राजविराजका अनुसार सप्तरीमा जेठ मसान्तसम्म ३२ हजार ८६६ जनाले प्यान नम्बर लिएका छन् । प्यान लिनेको संख्या बढ्दै जाँदा ढुक्कले कमाउने र कानूनअनुसार लाग्ने कर तिर्ने संख्यामा बढोत्तरी भएको देखिन्छ । करदाता सेवा कार्यालय राजविराज प्रमुख सरोज कुमार ढकालका अनुसार जेठ मसान्तसम्म दर्ता भएका कुल करदातामध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता १८ हजार ३०४ पुगेको छ । यस्तै, व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता १४ हजार ५६२ जना रहेका छन् ।  कुन वर्षमा कति जनाले लिए प्यान नम्बर ? प्रमुख  ढकालका अनुसार २०७५/७६ मा २१७२, २०७६/७७ मा १८१८, २०७७/७८ को जेष्ठ मसान्तसम्म २८६२ जनाले व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन् । यस्तै २०७५/७६ मा १६१२, २०७६/७७ मा ७९९१, २०७७/७८ को जेष्ठ मसान्तसम्म ४६८५ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर लिएको ढकालले बताए । ४६ करोड बढी राजस्व उठ्यो विश्व महामारीका रूपमा संसारभर फैलिएको कोरोना भाइरसको प्रभावले मुलुकको आर्थिक गतिविधिमै अवरोध पु¥याएको अवस्थामा पनि करदाता सेवा कार्यालय राजविराजमा राजस्व संकलन उत्साहजनक देखिएको छ । आन्तरिक राजस्व कार्यालय लहानको करदाता सेवा कार्यालय राजविराजले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म ४६ करोड १ लाखभन्दा बढी रुपैयाँ राजस्व संकलन गरेको छ । जुन गत आर्थिक वर्ष जेष्ठ मसान्तको तुलनामा १२ करोड बढी हो । सप्तरीमा यो आर्थिक वर्षको जेठ मसान्तसम्म ४६ करोड १ लाख ५९ हजार ९८६ रुपैयाँ राजस्व उठेको करदाता सेवा कार्यालय राजविराज प्रमुख सरोज कुमार ढकाले बताए ।  प्रमुख ढकाले दिएका तथ्यांकअनुसार कार्यालयबाट गत वर्ष जेठ मसान्तसम्म कुल ३४ करोड ३४ लाख ७४ हजार ९४६ राजस्व संकलन गरिएकोमा यसवर्ष राजस्व संकलनमा १२ करोड बढीले वृद्धि भएको हो ।

४० लाख ४३ हजारले लिए प्यान नम्बर

रासस। पछिल्लो समयमा स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्यामा वृद्धि हुँदै गएको पाइएको छ। अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म कुल ४० लाख ४३ हजार ७९४ले प्यान लिएका हुन्। प्यान लिनेको संख्या बढ्दै जाँदा ढुक्कले कमाउने र कानूनअनुसार लाग्ने कर तिर्ने संख्यामा बढोत्तरी भएको देखिन्छ। जसमध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता१५ लाख ९३ हजार ७४ पुगेको छ।