सर्लाहीको धनकौलमा गोली चल्यो, मतदान स्थगित

झडपलाई नियन्त्रणमा लिन प्रहरीले केही अश्रुसेल र छ राउन्ड हवाई फायर गरेको छ। प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरेपछि दुवैतर्फका मतदान प्रतिनिधि तथा मतदाताहरु पनि फरार भएका छन्।...

सम्बन्धित सामग्री

२४ ठाउँमा गोली चल्यो, १५ ठाउँमा मतदान स्थगित

मतदानका क्रममा देशभरका ११ जिल्लाका २४ ठाउँमा गोली चलेको छ । २४ ठाउँमा सुरक्षाका लागि गोली चलाउनुपरेको प्रहरीले जनाएको छ। ताप्लेजुङ, रौतहटको गरुडा, कनकपुर, सिरहाको मिर्चैया बडहरमाल, चितवनको राप्ती नगरपालिकामा गोली चलेको ...

मधेश प्रदेशमा ७० प्रतिशत मत खसेको अनुमानः कतै गोली चल्यो कतै मतदान स्थगित

राधेश्याम पटेल/सुमित मिश्र- वीरगंज/जनकपुरधामः मधेश प्रदेशमा छिटफुट घटनासहित स्थानीय तहको नयाँ जनप्रतिनिधि चुन्नका लागि मतदान सम्पन्न भएको छ। प्रदेशमा ७० प्रतिशत मतदान भएको अनुमान गरिएको छ। बिहानैदेखि उत्साहपूर्ण सहभागिता थियो। तर हावाहुरीसँगैको वर्षाले मतदान प्रभावित समेत भएको थियो। प्रदेशको सर्लाहीमा सबैभन्दा बढी ७२ प्रतिशत मतदान भएको अनुमान गरिएको छ। त्यस्तै…

रामेछापमा तीन स्थानमा गोली चल्यो

काठमाडाैं । रामेछापमा आज (शुक्रबार) बिहान तीन स्थानमा गोली चलेको छ। सुनापति गाउँपालिका–२ दिमीपोखरी खाँडादेवी गाउँपालिका–१ राकाथुम, मन्थली नगरपालिका ९ र १२ मा गोली चलेको हो।खाँडादेवी गाउँपालिका–१ र मन्थली नगरपालिका ९ र १२ मा भने मतदान स्थगित भएकाे जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले ईमेजखबरलाई जानकारी दिनुभएकाे हाे। त्यस्तै, सुनापति गाउँपालिका–२ मा […]

दैलेखको ठाटीकाँधमा झडप, अवस्था नियन्त्रणमा लिन गोली चल्यो, मतदान स्थगित

दैलेखको ठाटीकाँध गाउँपालिका–६ को मालिका माध्यामिक विद्यालयको केन्द्रमा झडप भएको छ। दुई पक्षबीच झडप हुँदा प्रहरीले अवस्था नियन्त्रणमा लिनका लागि गोली चलाएको छ।   इच्छाइएका व्यक्तिको विषयमा विवाद हुँदा एमाले र नेपाल...