सत्ता गठबन्धनको प्रदेश भेलामा कांग्रेसबाट सम्बन्धित प्रदेशका पदाधिकारीले नेतृत्व गर्ने

१९ फागुनमा प्रदेश सांसदहरूको प्रशिक्षणमा सम्बन्धित प्रदेशका पदाधिकारीलाई नै खटाउने निर्णय गरेको उनले बताए ।