तनहुँ, २३ पुस : तनहुँको व्यास नगरपालिकाको बिहीबार बसेको कार्यपालिका बैठकको निर्णय सार्वजनिक भएसँगै जिल्लामा तरङ्ग पैदा भएको छ । कार्यपालिका बैठकको निर्णय सार्वजनिक गर्न जारी प्रेस विज्ञप्तिको पाँचौँ बुँदामाले तरङ्ग पैदा गराएको हो । पाँचौँ बुँदामा लेखिएको छ– मानहुँकोट पर्यटन प्रबद्र्धनका लागि निजी साझेदारी ऐन अनुसार व्यास हिल्स प्रालिबाट प्राप्त प्रस्तावलाई गण्डकी प्रदेश नीति […]