मधेश प्रदेशमा ४० नयाँ अनुहारले पाए अवसर

जनकपुर- मंसिर ४ गते सम्पन्न निर्वाचनमा मधेश प्रदेश सभामा ३ मन्त्री, १ राज्यमन्त्री र ३ पूर्वमन्त्रीसहित ७ जना मन्त्रीहरू पराजित भएका छन् । निर्वाचनमा ५३ जनाले उम्मेदवारी दिएकामा २३ जना मात्रै पुराना दोहाेरिएका छन् भने ४० जना नयाँ अनुहारले अवसर पाएका छन् । प्रदेश सरकार अर्थ मन्त्री शैलेन्द्र साह, भूमि व्यवस्था, कृषि तथा स...