ट्राफिक प्रहरीकाे ध्यान राजस्वमा केन्द्रित

बारा । ट्राफिक प्रहरी कार्यालय बाराले शहरी क्षेत्रमा मात्र चेक प्वाईन्ट राख्दा अन्यत्रको ट्राफिक व्यवस्थापनमा समस्या भएको छ । दुर्घटना न्यूनिकरण भन्दा राजस्व असुलीतर्फ ट्राफिक प्रहरी कार्यालयको ध्यान गएपछि समस्या भएको हो । सवारी चेकजाँच, मादक पदार्थ सेवनको जाँच, नियमीत गस्ती, ओभरलोड नियन्त्रण लगायतमा ट्राफिक प्रहरीको ध्यान नगएको पाइएको छ । प्रहरीले सवारी साधनको कागजपत्रमा […]