काठमाडौं, साउन ३० । मुक्तिनाथ विकास बैंकले आफ्नो भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई हिमाल डेन्टल अस्पताल र भिभान्ता डेन्टलले दिने विभिन्न सेवाहरूमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता गरेको छ। सम्झौता अनुसार बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले काठमाडौंस्थित धुम्बाराही, चावहिल, लगनखेल, साँखु र काठमाडौंबाहिर चितवन, नेपालगञ्ज, बैतडी, मकवानपुर, कञ्चनपुर, […]