सांगीतिक कार्यक्रमसहित तारादेवीको सम्झना

स्वर किन्नरी गायिका तारादेवीको १६ औं पुण्य स्मृतिको अवसर पारेर राजधानीमा ‘सम्झनामा तारा देवी’ नामक एक सांगीतिक कार्यक्रम आयोजना गरियो । तारादेवी स्मृति फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा करिब आधा दर्जन गायक गायिकाले उनका लोकप्रिय गीत गाएका थिए ।अष्टनारायण पिक्चर सिनेमा हल बालाजुमा भौतिक दुरी कायम गरेर आयोजना गरिएको कार्यक्रममा गायिका गीता पाण्डेले राष्ट्रकवि माधवप्रसाद घिमिरेको शब्द तथा नातिकाजीको संगीत रहेको ‘फूलको थुँगा...’ गीत प्रस्तुत गरेकी थिइन् । उक्त गीतमा स्वर क

सम्बन्धित सामग्री

मोफसलमा देखियो साम्राज्ञीको क्रेज

काठमाडौँ । २९ पुसबाट प्रदर्शनमा आउने फिल्म ‘तिम्रो मेरो साथ’ मोफसल टुरबाट फर्किएको छ । अघिल्लो साता पोखराबाट सुरु भएको फिल्म युनिटको चितवन, हेटौंडा, सर्लाही, इटहरी हुँदै दमक पुगेर आफ्नो टुर सकाएको हो ।

लिट्रेचर फेस्टिभलमा गोपाल योञ्जनको सम्झना

पोखरामा बुधबारदेखि सुरु भएको दशाैँ संस्करणको नेपाल लिट्रेचर फेस्टिभल २०२२ को दोस्रो दिन वरिष्ठ संगीतकार स्वर्गीय गोपाल योञ्जनको सम्झनामा सांगीतिक कार्यक्रम गरिएको छ । योञ्जनको स्वर्गारोहणको २५ वर्षमा गोपालय सांगीतिक प्रस्तुति दिइएको...

गायक बद्री पंगेनीको प्रस्तुतिका साथ नवलपुर समाजले तीज धमाका गर्ने

नेपाली हिन्दू नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा नवलपुर समाज जापानले “तीज धमाका” विशेष सांगीतिक कार्यक्रम गर्ने भएको छ । यही अगष्ट २९ गते सोमवार हुने कार्यक्रममा नेपाली लोकसंगीतका पूराना अनि लोकप्रिय गायक गायिका बद्री पंगेनी र सम्झना भण्डारीका साथमा जापानमा रहेका संगीतकर्मीहरू अमित सापकोटा, निशा क्षेत्री, खेमराज पौडेल, शान्ता जिसी, शिवा केसी लगायतले आफ्नो …

गीतसंगीतबाट अरुण थापाको सम्झना

काठमाडौं । गायक अरुण थापाको गीतसंगीत प्रस्तुतसँगै उनको सम्झना गरिएको छ । थापाको २१औं स्मृति दिवसमा उनको योगदानको स्मरण गर्दै सोमबार भक्तपुरमा एक सांगीतिक कार्यक्रम आयोजना गरियो । शुभारम्भ द म्युजिकल जर्नीको प्रस्तुतीमा भक्तपुर सांगीतिक समाजले दिवंगीत गायक थापालाई सम्झिएको हो । कार्यक्रममा भक्तपुरका स्थानीय कलाकारहरू गौतम श्रेष्ठ, विनय कोजु, अञ्जना श्रेष्ठ, नवीन्द्रलाल कर्माचार्य, गंगाराम …