कर्मचारीका छोराछोरीले पाउने छात्रवृत्ति दाबी गर्न कीर्ते कागजात !

३० जेठ, काठमाडौं । निजामति कर्मचारीका सन्तानलाई सरकारले दिने छात्रवृत्तिका लागि परेका झण्डै २ सय आवेदन रद्ध भएको छ । आवेदन रद्ध भएका अधिकांशले कीर्ते कागजात पेश गरेको सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालय श्रोतले जनाएको छ । ‘हाम्रा कर्मचारी साथीहरुले आफ्नो छोराछोरीलाई छात्रवृत्ति दिलाउन कीर्ते काम गरेको पाइयो,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘करिब २ […]

सम्बन्धित सामग्री

कीर्ते कागजात पेश गरेर ८५ लाख ठगेको आरोपमा एकजना पक्राउ

२४ जेठ, काठमाडौं । कीर्ते कागजात पेश गरी ८५ लाख रुपौयँ ऋण लिएर ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको षडानन्द नगरपालिका–११ घर भई ललितपुर बस्दै आएका ३९ वर्षीय रबीन्द्र डाँगी छन् …

पाँचथरमा कीर्ते कागजात बनाएर नागरिकता बनाउन खोज्ने दुई जना पक्राउ

पाँचथर – पाँचथरमा कीर्ते कागजात बनाएर भारतीय नागरिकले नेपाली नागरिकता लिन खोजेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फाल्गुनन्द गाउँपालिका–१ का ६४ वर्षीय गंगाप्रसाद आङदेम्बे र भारत असामका उनका झट्केलो छोरा २२ वर्षीय समित आङ्देम्बे रहेका छन् । उनीहरु नागरिकता बनाउन चाहिने विभिन्न कागजात पुर्‍याएर जिल्ला प्रशासन पुगेका थिए । जिल्ला प्रशासनका अनुसार उनीहरुले पटक/पटक नागरिकता बनाउनका लागि प्रयास गरेका थिए । गङ्गाकी श्रीमतीको पहिलो विवाह भारतीय नागर...

कीर्ते कागजात पेश गरी छात्रवृत्ति दाबी गर्ने कर्मचारीका छोराछोरीको आवेदन रद्द

काठमाडौँ । निजामती कर्मचारीका सन्तानलाई सरकारले दिने छात्रवृत्तिका लागि परेका झन्डै २ सय आवेदन रद्द भएका छन् । आवेदन रद्द भएका अधिकांशले कीर्ते कागजात पेश गरेको सामान्य प्रशासन तथा सङ्घीय मामिला मन्त्रालय श्रोतले जनाएको छ । छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेपछि ९ सय ११ कर्मचारीले आफ्ना छोराछोरीको लागि आवेदन दिएका थिए । जसमध्ये प्रक्रिया […]

कीर्ते कागजात पेस गरेर अनलाइन मिडिया दर्ता गर्ने गिरी पक्राउ

अरूको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिमा आफ्नो नाम, ठेगाना र तस्बिर टाँसेर कीर्ते प्रमाणपत्र तयार पारी सूचना तथा प्रसारण विभागमा हलेसीपाटी डटकम नामक अनलाइन मिडिया दर्ता गरेर सञ्चालन गरेको खुलासा भएपछि प्रहरीमा परेको उजुरीका आधारमा गिरीलाई प्रहरीले...

कीर्ते कागजात पेस गरेर अनलाइन मिडिया दर्ता गर्ने गिरी पक्राउ

कीर्ते कागजात बनाएर अनलाइन मिडिया दर्ता गरेर सञ्चालन गर्ने हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका ३६ वर्षीय मनोजकुमार गिरीलाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेर मुद्दा चलाएको छ । अरूको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिमा आफ्नो नाम, ठेगाना र तस्बिर टाँसेर कीर्ते प्रमाणपत्र तयार पारी सूचना तथा प्रसारण विभागमा हलेसी पाटी डटकम नामक अनलाइन मिडिया दर्ता गरेर सञ्चालन गरेको खुलासा भएपछि प्रहरीमा परेको उजुरीका आधारमा गिरीलाई प्रहरीले पक्राउ गरेर लिखतसम्बन्धी कसुरमा मुद्दा चलाएको हो

कीर्ते कागजात पेश गरी नागरिकता बनाउन खोज्ने ज्वाइँ-ससुरा पक्राउ

३१ असार, सप्तरी । जिल्ला प्रशासन कार्यालय, सप्तरीमा वडाध्यक्षको कीर्ते हस्ताक्षर गरी नागरिकता बनाउन आएका दुई व्यक्ति बिहीबार समातिएका छन् । नक्कली पिता बनेर ज्वाइँलाई नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ दुवैलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । पक्राउ पर्नेमा राजविराज नगरपालिका वडा नम्बर १५ देउरी भरुवा निवासी देबन यादव र […]

ज्वाला संग्रौला दम्पतीले कीर्ते कागजात बनाएको खुलासा !

न्युज अफ नेपाल, काठमाडौं । आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाउने ज्वाला संग्रौला दम्पतीको सरकारी कागजपत्र कीर्ते भेटिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरी परिसर काठमाडौंका अनुसार हिरासतमा राखेर अनुसन्धानका क्रममा संग्रौला दम्पतीको सरकारी लिखत कीर्ते गरेको प्रमाण फेला परेको हो । हिरासतमा राखेर खनतलासी गर्दै जाँदा संग्रौलाबाट जन्मदर्ता र उनका पति हिमाल उपाध्यायबाट नाता […]

जनकपुरबाट सीआइबीको नक्कली परिचयपत्रसहित कीर्ते कागजात बनाउने गिरोह पक्राउ

जनकपुरबाट कीर्ते कागजात बनाउने गिरोह पक्राउ परेको छ । ठूलो संख्यामा कीर्ते कागज, नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी)को नक्कली परिचयपत्र, स्टाम्प, बैंकका चेक, प्रहरीको ब्याचलगायतका समानसहित प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको हो । तीमध्ये पक्राउ गरिएको चार जनालाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी शुक्रबार सार्वजनिक गरेको छ