त्रिशुली आयोजनाका इन्जिनियरको डिजाइन र भारतको सहयोगमा नुवाकोटको त्रिभुवन माविको भवन बन्यो

काठमाडौं, १७ साउन । नुवाकोटको श्री त्रिभुवन माविको नवनिर्मित भवनको कथा रोचक छ । यो भवनको डजाइनर अन्य कामका सिलसिलामा नेपाल आएका हुन् । त्रिशुली जलविद्युत परियोजनाका लागि आएका भारतीय इन्जिनियर के. आई सिंह हुन् भवनको डिजाइनर । आज विद्यालय भवनको उद्घाट गरिएको छ । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजिन्द्रविक्रम सिंह ठकुरी र भारतीय […]