तिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने आजको बैठकमा सम्भावित दुई कार्यसूची छन् ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७८र०७९ छ । सो प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।