तीन नेत्रहीन क्रिकेटर पुरस्कृत

२१ साउन, काठमाडौं। नेपाली राष्ट्रिय नेत्रहीन क्रिकेट टिमका कप्तान भगवती भट्टराई बरालसहित तीनजना 'ज्योति केसी नेत्रहीन महिला क्रिकेट प्रतिभा पुरस्कार' बाट सम्मानित भएका छन् । नेपाल नेत्रहीन क्रिकेट संघले १५औं वार्षिकोत्सवको अवसरमा बुधबार तीन खेलाडीलाई प्रतिभा …

सम्बन्धित सामग्री

नेत्रहीन क्रिकेट सम्पन्न

२४ असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा नेत्रहीन क्रिकेट संघ नेपालको व्यवस्थापनमा पारा तथा विशेष खेलकुदअन्तर्गत नेत्रहीन क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । मूलपानीमा भएको प्रतियोगितामा सात प्रदेशबाट ३९ पुरुष खेलाडी सहभागी थिए …

नेत्रहीन क्रिकेट प्रतियोगितामा बर्दिया र लुम्बिनी विजयी

६ फागुन, काठमाडौं । नेत्रहीन क्रिकेट प्रतियोगिता २०२४ मा बर्दियाले सानदार जित हात पारेको छ । नेपालगन्जमा जारी प्रतियोगिताको दोस्रो दिन शनिबार भएको दोस्रो खेलमा बर्दियाले बाँकेलाई ५ विकेटले हरायो । बाँकेले दिएको २४७ रनको लक्ष्य बर्दियाले १७ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गर्‍यो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बाँकेले ४ विकेट […]

टी-२० श्रृङ्खला खेल्न नेपाली नेत्रहीन महिला क्रिकेट टिम भारत जाँदै

२३ मंसिर, काठमाडौं । नेपालको राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोलीले भारतसँग पाँच टी-२० श्रृङ्खला खेल्ने भएको छ । भारतको नेत्रहीन क्रिकेट संघको आयोजनामा २५ देखि २९ मंसिरसम्म दुई देशबीच पाँच टी-२० श्रृङ्खला हुने नेत्रहीन क्रिकेट संघका महासचिव अमृत बरालले जानकारी दिए । मुम्बईमा हुने उक्त प्रतियोगिताको तयारी स्वरुप मंसिर ६ देखि २० गतेसम्म बन्द प्रशिक्षण […]

नेत्रहीन क्रिकेट प्रतियोगितामा बागमती च्याम्पियन

२१ मंसिर, काठमाडौं । ३२औं अपाङ्गता दिवसको अवसरमा नेत्रहिन क्रिकेट संघ, नेपालले आयोजना गरेको नेत्रहीन क्रिकेट प्रतियोगिताको उपाधि बागमतीले जितेको छ । मूलपानी क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा कास्कीलाई हराएर बागमती च्याम्पियन बनेको हो । टस हारेर पहिले ब्याटिङ गरेको कास्कीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५४ रन बनाएको थियो । कास्कीको लागि सुनिल राना […]

बागमतीलाई नेत्रहीन क्रिकेट उपाधि

३२औँ अपाङ्गता दिवसको अवसरमा नेत्रहीन क्रिकेट सङ्घ नेपालले आयोजना गरेको नेत्रहीन क्रिकेट प्रतियोगिताको उपाधि बागमती प्रदेश काठमाडौँले जितेको छ ।

प्रदेशस्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशलाई

प्रदेशस्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगितामा मधेस प्रदेशको मधेस प्रदेश नेत्रहीन क्रिकेट सङ्घ विजयी भएको छ । वीरगञ्जको नारायणी रङ्गशालाको क्रिकेट मैदानमा आयोजित प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा गण्डकी प्रदेशको गोरखा नेत्रहीन क्रिकेट सङ्घलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै मधेस प्रदेश विजयी भएको हो । प्रतियोगिताको म्यान अफ दी म्याच मधेस प्रदेशकी उजेली चौधरी र म्यान …

नेत्रहीन क्रिकेट भोलिदेखि

२४ माघ, काठमाडौं । नेत्रहीन क्रिकेट संघ नेपालको आयोजनामा चौथो कादुरी नेत्रहिन क्रिकेट प्रतियोगिता भोलिदेखि सुरु हुने भएको छ । संघले मंगलबार विज्ञप्ति जारी गर्दै चार दिने प्रतियोगिता पर्साको वीरगञ्जस्थित नारायणी रंगशालामा हुने जानकारी दिएको छ । टी-२० फर्म्याटमा हुने प्रतियोगितामा गोरखा, चितवन, मधेश प्रदेश र प्रदेश नम्बर १ गरि चार टिमले प्रतिस्पर्धा गर्नेछन् । […]

नेत्रहीन क्रिकेट संघको अध्यक्षमा पुन: घिमिरे

नेपाल नेत्रहीन क्रिकेट संघको अध्यक्षमा पुन:नेपाली सेनाका प्रमुख सेनानी पवन घिमिरे निर्वाचित भएका छन्।बिहीबार बसेको संघको १७ औं वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनले नयाँ कार्यकालका लागि घिमिरेलाई अध्यक्ष चयन गरेको हो । उनी अन्तर्राष्ट्रिय नेत्रहीन क्रिकेट परिषदका कोषाध्यक्ष पनि हुन् । ११ सदस्यीय निर्वाचित कार्यसमितिको उपाध्यक्षमा गीता पौडेल, महासचिवमा अमृत बराल, कोषाध्यक्षमा उपेन्द्र श्रेष्ठ र सचिवमा निलकण्ठ तिमिल्सेना निर्वाचित भए। २०६३ सालमा स्थापना भएको संघले नेत्रहीन क्रि

नेत्रहीन क्रिकेट उपाधि बाग्मतीलाई

७ जेठ, काठमाडौं । पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पुरुष नेत्रहीन क्रिकेटको उपाधि बाग्मती प्रदेशले जितेको छ । दुई खेलको टी– २० शृंखला बाग्मतीले २–० ले जितेको हो । शनिबार भएको दोश्रो खेलमा बाग्मतीले मधेश प्रदेशलाई २ विकेटले पराजित गर्‍यो । पहिले ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १५२ रन बनाएको थियो । […]

तीन नेत्रहीन महिला क्रिकेटरलाई प्रतिभा सम्मान

२३ साउन, काठमाडौं । नेपाली राष्ट्रिय महिला नेत्रहीन क्रिकेट टिमका तीन खेलाडी ज्योती केसी नेत्रहीन महिला क्रिकेट प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन् । नेपाल नेत्रहीन क्रिकेट संघले १६औं वार्षिकोत्सवको अवसरमा शुक्रबार नेपालको नेत्रहीन क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका तीन खेलाडीलाई प्रतिभा पुरस्कारबाट सम्मान गरेको हो । संघले हरेक वर्षको साउन २२ गते वार्षिकोत्सव मनाउने गर्छ […]