प्रदेश ३ का कर्मचारीलाई पर्यटन भत्ता र एक महिनाको बिदा

काठमाडौं :   प्रदेश ३ को सरकारले प्रदेशस्तरीय कर्मचारीको लागि पर्यटन भत्ता उपलव्ध गराउने भएको छ। प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरेको बजेटमा यस्तो व्यवस्था गरेका हुन्।  त्यस्तै सरकारले कर्मचारीलाई देशभित्रका पर्यटकीयस्थलमा भ्रमण गर्नको लगि एक महिनाको बिदा...

सम्बन्धित सामग्री