काठमाडौं । सप्तरी, धादिङ र सुनसरीमा करेन्ट लागेर तीनजनाको मृत्यु भएको छ । सप्तरी, शम्भुनाथ नगरपालिका–६ कठौना बस्ने ३५ वर्षीया नासिरा खातुनको करेन्ट लागेर आइतबार मृत्यु भएको हो । पंखा चलाउन मल्टिपल्ग जोड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको स्थानीय मेडिकल कठौनामा उपचारको क्रममा मृत्यु भएको हो ।
धादिङ, बेनिघाट...