वीरगञ्ज- चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा नेपालले विदेशबाट गर्दै आएको वैदेशिक व्यापार घाटा घटेको छ। भन्सार विभागले जारी गरेको तथ्यांकअनुसार चालु आवको साउन महिनामा नेपालको व्यापार घाटा १० दशमलव ३८ प्रतिशतले घटेको हो। विभागको तथ्यांकअनुसार विदेशबाट नेपालमा आयात हुने वस्तुको आयात घट्दा व्यापार घाटा घटेको हो। साउन महिनामा नेपाललाई एक खर्ब १६ अर्ब […]