देशभर मतदाताको संख्या एक करोड ८० लाख नाघ्यो

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १५ गतेका लागि तय भएको उपनिर्वाचन प्रयोजनका लागि अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगको बिहीबार बिहान बसेको बैठकले गत फागुन २९ गतेदेखि चैत पाँच गतेसम्म देशभर सञ्चालन गरिएको ‘मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८०’ अनुसार अन्तिम मतदाता नामावली स्वीकृति गरी आयोगले वेबसाईटमार्फत अन्तिम मतदाता नामावली […]

सम्बन्धित सामग्री

आमनिर्वाचनमा एक करोड ८० लाख मतदाता, कहाँ कति ?

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कुल मतदाता संख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेको छ ।

हिमाको प्राथमिकतामा गुणस्तरीय शिक्षा

जिल्ला : जुम्ला प्रदेश : कर्णाली अध्यक्ष : लक्ष्मण शाही उपाध्यक्ष : सुर्पना शाही प्रमुख प्रशासकीय अधिकृत : रणबहादुर बूढा वडा संख्या : ७ बजेट : ३९ करोड ८० लाख ८५ हजार क्षेत्रफल : १२८.०९ वर्गकिमि जनसंख्या : १२ हजार ६ सय १२

चीनमा ४२ करोड ८० लाख फाइभ-जी मोबाइल प्रयोगकर्ता

चीनमा मे महिनाको अन्त्यसम्ममा फाइभ-जी मोबाइल प्रयोगकर्ताको संख्या ४२ करोड ८० लाख पुगेको उद्योग तथा सूचना प्रविधि मन्त्रालय (एमआईआईटी) ले मङ्गलबार जनाएको छ। मन्त्रालयका अनुसार मेको अन्त्यसम्म १७ लाख फाइभ-जी बेस स्टेसनहरू शुरू गरेको थियो।सुधारिएको सञ्जाल पूर्वाधारले डिजिटल अर्थतन्त्रको विकासको लागि बलियो जग खडा गरेको छ पनि मन्त्रालयले  उल्लेख गरेको छ  । प्रविधिलाई जीवनका सबै क्षेत्रमा व्यापक रूपमा लागू गरिएको र त्यसले उत्पादन उद्योगको डिजिटल रूपान्तरणलाई बढावा दिएको पनि मन्त्रालयले

फिलिपिन्समा उष्णकटिबंधीय आँधीका कारण मृत्यु हुनेको संख्या २२४ पुग्यो

फिलिपिन्समा उष्णकटिबंधीय आँधी अगाटोनका कारण मृत्यु हुनेको संख्या २२४ पुगेको राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडिआरआरएमसी)ले जनाएको छ। प्राकृतिक प्रकोपबाट प्रभावित हुनेको संख्या दुई करोड ८० लाख नाघेको छ।...

विश्वभर कोभिड–१९ बाट मृत्यु हुनेको संख्या आधिकारिक भन्दा तेब्बर बढी : अध्ययन

कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या आधिकारिक तथ्यांक भन्दा तेब्बर रहेको अनुसन्धानकर्ताले बताएका छन् । कोभिड–१९ बाट विश्वभर अहिलेसम्म एक करोड ८० लाख मानिसको मृत्यु भएको अनुसन्धानमा उल्लेख छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको संक्रमणलाई महामारी घोषणा गरेको दुई वर्ष पुगेको सन्दर्भमा प्रतिवेदन सार्वजनिक भएको हो । अमेरिकाको वासिङ्गटन विश्वविद्यालयले विश्वका […]

विश्वमा रहेका कुल कोरोना संक्रमितमध्ये ९१.४६ प्रतिशत निको भए

काठमाडौं। विश्वमा रहेका कुल कोरोना भाइरस संक्रमितमध्ये ९१.४६ प्रतिशत निको भइसकेका छन्। वल्डोमिटर्सका अनुसार हालसम्म विश्वमा १८ करोड ८० लाख ३५ हजार ९१८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। संक्रमितमध्ये १७ करोड १९ लाख ७८ हजार ५९० जना निको भइसकेका छन्। कोरोनाका कारण हालसम्म विश्वमा ४० लाख ५५ हजार ३२१ जनाको मृत्यु भइसकेको छ। नेपालमा निको हुने संक्रमितको संख्या ६

विश्वमा कोरोना संक्रमितको संख्या १९ करोड नजिक

काठमाडौं।विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १९ करोड नजिक पुगेको छ। वल्डोमिटर्सकाअनुसार हालसम्म विश्वमा १८ करोड ८० लाख ३५ हजार ९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सबैभन्दा बढी कोरोना संक्रमित अमेरिका,भारत, ब्राजिल, फ्रान्स र रुसमा रहेका छन्।अमेरिकामा ३ करोड ४७ लाख ६३ हजार १८७ र भारतमा ३ करोड ९ लाख ४ हजार ७३४ जनामा संक्रमण पुष्टि भइसकेको छ।

भारतमा कोभिड–१९ को संक्रमण दर घट्ने क्रम जारी

एजेन्सी । कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा १ लाख  ५२ हजार ७३४ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएसँगे देशभर हालसम्म कूल २ करोड ८० लाख ४७ हजार ५३४ व्यक्ति कोरोना संक्रमित भएका छन् । भारतमा हिजो कोरोना संक्रमितको संख्या गत ५० यताको नै कम भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ  । तर भारतमा दैनिक मृत्यु दरमा सोचेजति कमी आएको छैन । मन्त्रालयले सोमबार सार्वजनिक