आठ स्थानीय तहको बदनामीः पाँच महिना बित्दा पनि आएन बजेट, मन्त्रालयको परिपत्र

चालु आर्थिक वर्ष २०७९–८० को पाँच महिना बितिसक्दा पनि बजेट नल्याएका आठ स्थानीय तहलाई चाँडो बजेट ल्याउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको छ ।