खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले सरकारी सेवा प्रवाह बन्द गरेको छ । यहीँ महिनाको ४ गते देशैभर एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनसम्मका लागि उक्त कार्यालयले सेवा प्रवाह बन्द गरेको हो । आज (बिहीबार) जिप्रका खोटाङले दिएको जानकारी अनुसार निर्वाचनमा अधिकांश कर्मचारी खटिएकोले मङ्सिर ५ गतेसम्मका लागि अत्यावश्यक सेवा बाहेकका सबै सेवा प्रवाह […]