डबल बोनान्जा मुद्दती खाता

महालक्ष्मी विकास बैङ्कले छिटो पैसा डबल नयाँ मुद्दती योजना महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता सार्वजनिक गरेको छ । योजनामा १० हजार रुपियाँमै मुद्दती खाता खोल्न सकिने र ७० महिनामै मुद्दती रकमको दुई गुणा रकम भुक्तानी गरिने कुरा बैङ्कले जनाएको छ । बैङ्कमा जुनसुकै बचत खाता खोलेका ग्राहकले मुद्दती खाता योजनाअन्तर्गतको आकर्षक महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता खोल्न सक्ने बैङ्कले जनाएको छ ।

सम्बन्धित सामग्री

महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता सार्वजनिक, ७० महिनामै रकम डबल हुने

महालक्ष्मी विकास बैंकलेसबै भन्दा छिटो पैसा डबल नयाँ मुद्दती योजना ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती’ खाता सार्वजनिक गरेको छ । मात्र रु.१०,००० मै खाता खोल्न सकिने ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता‘ मा ७० महिनामै मुद्दती रकमको दुईगुणा रकम  भुक्तानी गरिने कुरा बैंकले जनाएको छ । बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकले मुद्दती खाता योजना अन्तर्गतको आकर्षक यस महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता खोल्न सक्नेछन् ।विगत देखि नै ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्ध

महालक्ष्मी विकास बैंकले ल्यायो डबल बोनान्जा मुद्दती खाता, १० हजारमा खोल्न सकिने

काठमाडौं। महालक्ष्मी विकास बैंकले महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता ल्याएको छ। यो खातामा रकम राख्दा ७० महिनामा दुई गुणा

महालक्ष्मी विकास बैंकले ल्यायो ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता’ योजना

काठमाडौं । महालक्ष्मी विकास बैंकले ७० महिनामै रकम डबल हुने ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता’ योजना सञ्चालनमा ल्याएको छ । १० हजार रुपैयाँमै मुद्दती खाता खोल्न सकिने ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता‘ मा ७० महिनामै मुद्दती रकमको दुईगुणा रकम भुक्तानी हुने बैंकले जनाएको छ । महालक्ष्मी विकास बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकहरुले ‘महालक्ष्मी डबल […]

महालक्ष्मी विकास बैंकले ल्यायो ७० महिनामै रकम डबल हुने योजना

महालक्ष्मी विकास बैंकले  सबै भन्दा छिटो पैसा डबल नयाँ मुद्दती योजना महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता सार्वजनिक गरेको छ। बैंकका अनुसार  १०,००० मै मुद्दती खाता खोल्न सकिने ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता‘ मा ७० महिनामै मुद्दती रकमको दुईगुणा रकम  भुक्तानी गरिने छ । बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकहरुले मुद्दती खाता योजना अन्तर्गतको महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता खोल्न सक्ने बैंकले जनाएको छ ।  १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने बैंकले उल्लेख गरेको छ।  बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत सेवा प्रदान गर्दै आएको छ।