१२ असोज, काठमाडौं । नेपालमा कोभिड–१९ विरुद्धको खोपको तेस्रो चरणको क्लिनिकल ट्रायलमा सहभागी हुनेको दर्ता प्रक्रिया शुरु भएको छ । इन्टरनेशनल भ्याक्सिन इन्स्टिच्यूट (आईभीआई)ले नेपालमा सानोफी र जीएसकेको खोपको तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न लागेको हो । सानोफी र जीएसके खोपको तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि अनुमति पाएसँगै ट्रायलमा सहभागी हुनेको नाम संकलन प्रक्रिया अगाडि […]