बारामा चार हजार ५३८ जना चुनावी मैदानमा

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ८६७ पदका निमित्त चार हजार ५३८ जना चुनावी मैदानमा उत्रिएका छन् । जिल्लामा दुई उपमहानगरपालिका, पाँच नगरपालिका र नौ गाउँपालिका रहेको छ । प्रमुख/अध्यक्ष पदमा १९७, उपप्रमुख/उपाध्यक्षमा ११८, वडाध्यक्षमा एक हजार १३, पुरुष वडा सदस्यमा एक हजार ६६०, महिला वडा सदस्यमा ८०० र दलित महिला सदस्यका लागि ७५० जना चुनावी मैदानमा छन् । निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीका अनुसार सबैभन्दा बढी कलैया उपमहानगरपालिकामा नगर प्रमुखका लागि १३ जनासहित ७५६ जना र सब

सम्बन्धित सामग्री

बारामा राजनीतिक दलका उम्मेदवारलाई टक्कर दिँदै स्वतन्त्र

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बारा निर्वाचन क्षेत्र नं २ बाट राजनीतिक दल र स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।   बारा निर्वाचन क्षेत्र नं २ मा पुरुष ५८ हजार सात सय ४२ र महिला ४६ हजार दुई सय ६९ मतदाता छन् । जिल्लामा ८२ मतदानस्थल र एक सय ३६ मतदान केन्द्रको व्यवस्था गरिएको छ । राजनीतिक दलबाट ११ जनासहित २२ उम्मेदवार चुनावी मैदानमा छन् ।राजनीतिक दलबाट जसपाका रामसहायप्रसाद यादव, नेकपा (माओवादी केन्द्र) का शिवचन्द्र कुशवाहा तथा स्वतन्त्र रवीन्द्रप्रस

बारामा ४ हजार ५३८ जना चुनावी मैदानमा

२२ वैशाख, बारा । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा ८६७ पदका निमित्त चार हजार ५३८ जना चुनावी मैदानमा उत्रिएका छन् । जिल्लामा दुई उपमहानगरपालिका, पाँच नगरपालिका र नौ गाउँपालिका रहेको छ । प्रमुख÷अध्यक्ष पदमा १९७, उपप्रमुख÷उपाध्यक्षमा ११८, वडाध्यक्षमा एक हजार १३, पुरुष वडा सदस्यमा एक हजार ६६०, महिला वडा सदस्यमा ८०० र दलित महिला […]