डीआर कङ्गोमा युएन मिसनविरुद्धको प्रदर्शन हिंस्रक बन्दै : कस्तो छ नेपाली शान्ति सैनिकको अवस्था?

काठमाडौं : डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा परिचालित राष्ट्रिय संघीय मिसनविरुद्ध प्रदर्शन चर्किँदै गएको छ। डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा रहेको संयुक्त राष्ट्र संघको स्थायित्व मिसन (मोनुस्को) विरुद्ध भएका प्रदर्शनका क्रममा कम्तिमा १५ जना मारिएका छन्।  सोमवारदेखि मिसनले दशक लामो सैन्य समूहबीचको लडाइ रोक्न असफल भएको भन्दै प्रदर्शन सुरु भएको थियो। सोमवारदेखि सुरु भएको…