ग्लोबल आइएमई बैंकले संखुवासभाको खाँदबारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । योसँगै बैंकको शाखा संख्या २८७ पुगेको जनाइएको छ ।यस्तै, २५२ एटीएम, २६३ शाखा रहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दा बढी सेवा केन्द्रबाट २७ लाख बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ […]