गायक मुरलीधर राप्रपा प्रवेश, सिराहाबाट उम्मेदवार बन्ने

काठमाडौँ- गायक मुरलीधर राप्रपामा प्रवेश गरेका छन् । राप्रपा पार्टी कार्यालय धुम्बाराहीमा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई पार्टीमा स्वागत गरेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।  मुरलीधर सिराहाको क्षेत्र नं २ वा क्षेत्र नं ४ मा राप्रपाबाट प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनको उम्मेदवार बन्ने भएक...

सम्बन्धित सामग्री

टिकट नदिएपछि गायक सञ्जय श्रेष्ठले छाडे राप्रपा, काठमाडौं-६ बाट उम्मेदवारी दिने

काठमाडौं : गायक सञ्जय श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका छन्। पार्टीले प्रतिनिधिसभा निर्वाचनमा टिकट नदिएपछि उनले राप्रपा छाडेका हुन्। सञ्जयले चार महिना अघि नै काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ बाट उम्मेदवार बन्ने घोषणा गरेका थिए। राप्रपाले सो क्षेत्रबाट विष्णु प्रसाद आचार्यलाई उम्मेदवार बनाएपछि श्रेष्ठले असन्तुष्टि व्यक्त गरेका हुन्।…

गायक मुरलीधर राप्रपा प्रवेश

काठमाडौं- गायक मुरलीधर राप्रपामा प्रवेश गरेका छन् । राप्रपा पार्टी कार्यालय धुम्बाराहीमा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई पार्टीमा स्वागत गरेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । मुरलीधर सिरहाको क्षेत्र नं २ वा क्षेत्र नं ४ मा राप्रपाबाट प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनको उम्मेदवार बन्ने भएका छन् । अध्यक्ष लिङ्देनले मुरलीधरजस्तो लोकप्रिय गायकलाई राप्रपामा स्वागत गर्दा […]

गायक मुरलीधर राप्रपा प्रवेश, सिरहाबाट उम्मेदवार बन्ने

काठमाडौं । गायक मुरलीधर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार केन्द्रीय कार्यालयमा उनलाई पार्टी प्रवेश गराए । मुरलीधर सिरहाको क्षेत्र नम्बर २ वा ४ नम्बर क्षेत्रबाट राप्रपाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार समेत बन्ने भएका छन् । मुरलीधरका उडायो सपना सबै हुरीले, निष्ठुरीलाई माया गरी आफैंलाई रोगी बनाएँ, पहाडको […]

संसदीय चुनावमा गायक सञ्जय श्रेष्ठले उम्मेदवारी दिने

गायक सञ्जय श्रेष्ठले संसदीय चुनावमा उम्मेदवारी दिने भएका छन् । उनले आगामी मंसिरमा हुने संसदीय चुनावमा आफु काठमाडौँ– ६ बाट उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।  उनले आफू राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चुनाव लड्ने र पार्टीले टिकट दिन नसके स्वतन्त्र उम्मेदवारी दिने बताएका छन् । गायक श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो पार्टीले मलाई टिकट दिएपनि नदिए पनि मैले आउँदो मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिने निर्णय गरेको