वैकल्पिक मार्ग बनाउन नसक्दा सास्ती

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लालाई तराईसँग जोड्ने महाकाली राजमार्गको वैकल्पिक मार्ग सातवटा छन् । तर ती सडक बर्खामा अवरुद्ध हुन्छन् । ती मार्ग बनाउन सरकारको ध्यान केन्द्रित हुन नसक्दा र महाकाली राजमार्ग अवरुद्ध हुँदा नागरिकलाई सास्ती हुने गरेको छ । गत सोमबार राति बूढीतोलामा गएको पहिरोले महाकाली राजमार्ग अवरुद्ध हुँदा पाँच दिनसम्म यात्रु र विरामीले […]