कोरोना संक्रमित मिर्गौला रोगीको डायलाइसिस गरियो

१९ वैशाख, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमित मिर्गौलाका बिरामीको डायलाइसिस गरिएको छ । पर्साको तिलझप्टीका ५५ वर्षीय पुरुषको डायलाइसिस गरिएको हो । दोस्रो लहरको कोरोना संक्रमण शुरु भएपछि संक्रमितको पहिलोपटक डायलाइसिस गरिएको अस्पतालले जनाएको छ । नारायणी अस्पतालका डा. निरज सिंह (जुनियर) र नर्स मधु चौरसियाले दिउँसो ३ बजेतिर संक्रमितको डायलाइसिस गरेका थिए । सोमबार […]

सम्बन्धित सामग्री

वीरगञ्जमा कोरोना संक्रमित मिर्गौला रोगीको डायलाइसिसमा समस्या

११ जेठ, वीरगञ्ज । रियालिटी शो ‘कमेडी च्याम्पियन’बाट चर्चित बनेका बारा जीतपुरका आदर्श मिश्राले दुई दिन अघि आफ्नो युट्युब च्यानलमा एउटा भिडियो राखे । जसमा नारायणी अस्पतालमा कोरोना संक्रमितको डायलाइसिसमा समस्या आएको उल्लेख गरेका थिए । ‘दुःखका साथ भन्नु परिरहेको छ, नारायणीमा किड्नी पेसेन्टको डायलाइसिस नहुने भएको छ । अस्पतालमा कोभिड संक्रमितका लागि छुट्याइएको दुईवटै […]

नेपालगञ्ज मेडिकल कलेजमा कोरोना संक्रमितको डायलासिस

२४ वैशाख, काठमाडौं । बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा कोरोना संक्रमित बिरामीको डायलाइसिस गरिएको छ । कोहलपुर–११ बाँकेका ६१ वर्षीय पुरुषको सफल डायलासिस गरिएको हो । डा. देवेन्द्र आचार्य, स्टाफ नर्सहरु मनिषा गौतम र अनिता चौधरीको टोलीले डायलाइसिस गरेको नेपालगञ्ज मेडिकल कलेजका उपनिर्देशक तथा कोभिड फोकल पर्सन डा. दिनेश श्रेष्ठले जानकारी दिए । विरामीको स्वास्थ्य सुधारोन्मुख […]

चितवनमा डायलाइसिस गराइरहेका कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं- चितवनमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मिर्गौला फेल भई डायलाइसिस गराइरहेका कोरोना संक्रमित एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।  भरतपुर महानगरपालिका– ७ का...