बारा । जितपुर सिमरा उपमहानगरपालिका–१ टेलिकम नजिकै बुधबार बेलुकी अटो रिक्सा पल्टिँँदा १३ दिने बालिकाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । बेलुकी ८ बजे विकासशील चोकबाट सिमरातर्फ जाँदै गरेको ना २ ह ५३ १६ नम्बरको अटो रिक्सा अनियन्त्रित भएर पल्टिँदा सोही ठाउँका रविन कार्कीकी १३ दिने छोरी इभाको मृत्यु भएको […]