पोखरा। पोखरामा आज बिहान भएको विमान दुर्घटनाको उद्धार गर्ने क्रममा ६० जना यात्रुको शव निकालिएको छ । ६० मध्ये ३२ जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।
बाँकी घटनास्थल मै रहेको उनको भनाई छ । उद्धारका लागि सुरक्षाकर्मीहरू परिचालन भइरहेको उनले बताए । य...