भारतीय प्रधानमन्त्री मोदीले गरे पशुपतिमा विशेष पूजा

नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथमा विशेष पूजा गरेका छन्। बिहान पौने १२ बजे मोदी पशुपतिनाथ परिसर पुगेका हुन्। साढे १२ बजे मन्दिर परिसरबाट बाहिरिए। उनले झन्डै आधा घन्टा विशेष पूजा गरे। यसअघि उनले आज बिहान मुस्ताङको मुक्तिनाथ मन्दिरमा पूजाआजा गरेका थिए। पशुपतिनाथमा पूजाआजा सकिएपछि उनी आरामका लागि होटल गएका छन्। यसपछि काठमाडौं…