बानेश्वरमा सुनका गहना लिएर झुक्याएर ठगी, एक महिला पक्राउ

काठमाडौं : सुनका गहना लिएर विभिन्न वहाना बनाई झुक्याउने र ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन्। करिब ४ लाख ३६ हजार रुपैयाँ मूल्य बराबरको सुन ठगी गरेको अभियोगमा झापा शान्तिनगर घर भई काठमाडौं महानगरपालिका-३१ नयाँ वानेश्वर बस्ने २९ वर्षीया शारदा मगरलाई काठमाडौं ज्ञानेश्वरबाट बुधबार राति प्रहरीले पक्राउ

सम्बन्धित सामग्री

कम तौलका गहनाको नक्कली बिल बनाइ बन्धकी राखेर ठगी गर्ने तीन महिला पक्राउ

कम तौलका गहना बढी तौलको बिल बनाइ बन्धकी राखी ठगी गर्ने तीन जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले कम तौलका सुनका गहना बनाइ नक्कली बिलसहित बढी मुल्यमा बन्धकी राखी रकम ठगी गरिरहेको भन्ने प्रहरी वृत्त सातदोबाटोमा उजुरीपरेपछि अनुसन्धानको क्रममा प्रहरीले भक्तपुरको ब्यासीबाट गहनासहित तीन जना महिलाहरूलाई पक्राउ गरेको हो ।

सुनका गहना चोरीको आरोपमा महिला पक्राउ

वृद्ध महिलालाई ललाइफकाई सुनका गहना चोरी गरेको आरोपमा कास्की प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ

२७ लाख बराबरको सुन चोरी आरोपमा एक महिला पक्राउ

काठमाडौं– ठूलो परिमाणमा सुनको गहना चोरी गरेको आरोपमा पोखरा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पोखराबाट २७ लाख रुपैयाँ बराबरको सुनको गहना चोरी आरोपमा प्रहरीले पर्वतको मोदी घर भएकी टीका श्रेष्ठलाई पोखरा महानगरपालिका वडा नम्बर ४ गणेश टोलबाट पक्राउ गरेको हो । ललाइफकाइ गरेर विभिन्न ९ जनाका सुनका गहना चोरी गरेको आरोपमा उनी पक्राउ […]

२७ लाख बराबरको सुन चोरी आरोपमा पोखराबाट एक महिला पक्राउ

काठमाडौं। ठूलो परिमाणमा सुनको गहना चोरी गरेको आरोपमा पोखरा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पोखराबाट २७ लाख रुपैयाँ बराबरको सुनको गहना चोरी आरोपमा प्रहरीले पर्वतको मोदी घर भएकी टीका श्रेष्ठलाई पोखरा महानगरपालिका वडा नम्बर ४ गणेश टोलबाट पक्राउ गरेको हो । ललाइफकाइ गरेर विभिन्न ९ जनाका सुनका गहना चोरी गरेको आरोपमा उनी पक्राउ […]

वृद्धाहरुलाई ललाइफकाइ गहना चोरी गर्ने पक्राउ

कास्की । वृद्धाहरूलाई ललाइफकाइ २७ लाख २ हजार ५८ रूपैयाँ मूल्य बराबरको सुनका गहना चोरी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा पर्वत मोदी गाउँपालिका-६ घर भई कास्की पोखरा महानगरपालिका-४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठ रहेकी छन् । ‌पोखरा बजारका विभिन्न स्थानका घरमा परिवारका सदस्यहरू नभएको मौका पारी वृद्धा महिलालाई […]

पोखरा बजारबाट सुनका गहना चोरेको आरोपमा एक महिला पक्राउ

१ पुस, काठमाडौं । पोखरा बजारका विभिन्न स्थानबाट सुनका गहना चोरी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका वडा नं. ६ घर भई हाल पोखरा महानगरपालिका वडा नं. ४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । उनले पोखरा बजारका विभिन्न स्थानबाट वृद्धा महिलाहरुको […]

टोखाबाट सुनका गहना चोरेको आरोपमा १ जना महिला पक्राउ

काठमाडौंको टोखा नगरपालिका–८ स्थित जिरीगाउँबाट सुनको गहना चोरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पश्चिम रुकुम घर भएकी सजिता परियारलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।असोज १० मा उनले जिरिगाउँ स्थित गहनराज शाहीको घरमा पसेर करिब ७ तोला गहना चोरेको दावी गरिएको छ । तिलहरी ठुलो १ थान,  सुनको चुरा ४ थान, मुन्द्रा, औँठी र टप सहित करिब ७ तोला सुन चोरीमा संलग्न परियारलाई परिसर काठमाडौंको टोलीले सोमबार बसन्तपुरबा