ओलम्पियन बेरीलाई प्रतिबन्ध

लन्डन, (एजेन्सी) । अमेरिकाका ह्यामर थ्रो खेलाडी ग्वेन्डोलिन बेरीलाई अमेरिकाको एन्टी डोपिङ एजेन्सीले १६ महिनाको प्रतिबन्ध लगाएको छ । प्रतिबन्धित पद्धार्थको प्रयोग (डोपिङ) परिक्षण सकारात्मक देखिएपछि बेरीमाथि प्रतिबन्ध लागेको हो । प्रतिबन्धसँगै ३४ वर्षीय बेरीले यस महिना हंगेरीको बुडापेस्टमा हुने विश्व एथ्लेटिक्स च्याम्पियनसिप र आगामी जुलाईमा सुरु हुने पेरिस ओलम्पिक २०२४ मा खेल्न नपाउने भएकी […]