‘दोष ओलीको हो एमालेको होइन, माधव नेपालले बुझ्नुपर्थ्यो’

३ भदौ, पोखरा । गत चैत १९ गते पोखरामा नेकपा एमाले कास्की जिल्लाको समानान्तर कमिटी घोषणा गर्दै वरिष्ठ नेता माधवकुमार नेपालले भनेका थिए, ‘केपी ओलीबाट सबैभन्दा पीडित प्रदेश हो, गण्डकी प्रदेश । ठूलो त्याग, संघर्ष गरेका धेरैलाई टिकट दिइएन । अब म दिन्छु टिकट, चुनाव लड्न तयार रहनू ।’ हुन पनि गण्डकी प्रदेशमा एमालेको नेपाल […]