सत्तारुढ दल नेकपा एमालेले बाढीपहिरोमा परी घाइते भएकाहरूको निःशुल्क उपचार गर्न सरकारसँग आग्रह गरेको छ । एमाले केन्द्रीय कार्यालयको आकस्मिक बैठकले मृतक परिवारलाई राहत दिन, बेपत्ता भएकाहरूको अविलम्ब खोजी गर्न, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै निःशुल्क औषधिउपचार गर्न र घरबारविहीनहरूको तत्काल खोज, उद्धार, राहत र आवासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण...