Use App
Read now
(current)
Download
कान्तिपुर
भाद्र २०७८
वाग्मतीमा मत विभाजन दसैंपछि
वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्व सरकारको आयु लम्बिने भएको छ । शाक्यले सदनबाट विश्वासको मत लिने प्रस्ताव आइतबारको प्रदेशसभा बैठकमा टेवल भए पनि मत विभाजन प्रक्रिया भने अर्को बैठकमा गरिने भएसँगै उनको सत्ता लम्बिएको हो ।
पूर्ण विवरण