गृह मन्त्रालयकाे निर्देशन- सुरक्षा पदाधिकारीले कूटनीतिक भेटघाट गर्दा विभागीय स्वीकृति लिनू

काठमाडाैँ- गृह मन्त्रालयले सुरक्षा निकायका पदाधिकारीले कूटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्दा विभागीय स्वीकृति लिनुपर्ने निर्देशन जारी गरेको छ। मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत् त्यस्तो भेटघाट गर्दा विभागीय स्वीकृति लिएर मात्र गर्नु/गराउन हुन तथा सोको प्रभावकारी कार्यान्वय तथा अनुगमन सम्बन्धित सङ्गठन प्रमुखले मिलाउन निर्देशन दिएको छ। मन्त्रालयले सुरक्षा निकायका कतिपय पदाधिकारीले कर्तव्य […]