भीमफेदी–कुलेखानी सुरुङमार्ग प्रदेश सरकारले बनाउने

काठमाडौँ–हेटौँडा जोड्ने सडकखण्डमा प्रस्तावित भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गर्न बाग्मती प्रदेश सरकारले अग्रसरता देखाएको छ ।

सम्बन्धित सामग्री

डेढ करोड खर्चिएको हेटौंडा-काठमाडौं सुरुङ आयोजना स्थगित

हेटौंडा : बागमती प्रदेश सरकारले प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको भीमफेदी–कुलेखानी सुरुङमार्ग र विद्युतीय बस खरिद कार्यक्रम स्थगित गरेको छ। एमाले नेतृत्वको अघिल्लो सरकारले गौरवको आयोजनामा राखेको सुरुङमार्ग निर्माण र विद्युतीय बस खरिद कार्यक्रमलाई वर्तमान सरकारले स्थगित गरेको हो। यसअघि नै सत्तारोहण गरेलगत्तै यी योजना कार्यान्वयन गर्न रोक लगाएका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभा बैठकमा सम्बोधन गर्दै योजना कार्यान्वयन गर्न नसक्ने बताए।मुख्यमन्त्री पाण्डेले भीमफेदी-क

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण स्थगित

वाग्मती प्रदेश सरकारको गौरवको आयोजना भीमफेदी–कुलेखानी सुरुङमार्गको निर्माण प्रक्रिया तत्काल अघि नबढ्ने भएको छ । संघ सरकारले सहलगानी गर्न चासो नदिएको भन्दै वाग्मतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले तत्काल प्रक्रिया अघि नबढाउन भौतिक पूर्वाधार मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण स्थगित

वाग्मती प्रदेश सरकारको गौरवको आयोजना भीमफेदी–कुलेखानी सुरुङमार्गको निर्माण प्रक्रिया तत्काल अघि नबढ्ने भएको छ । संघ सरकारले सहलगानी गर्न चासो नदिएको भन्दै वाग्मतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले तत्काल प्रक्रिया अघि नबढाउन भौतिक पूर्वाधार मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

संघीय सरकारले चासो नदिँदा अलपत्र भीमफेदी–कुलेखानी सुरुङमार्ग

हेटौंडा :  सहलगानीका लागि संघीय सरकारले सहमति नदिँदा बागमती प्रदेशको गौरवको आयोजना मानिएको भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण अलपत्र परेको छ।सर्वसाधारणको करौडौं रूपैयाँ परिसकेको सुरुङमार्ग निर्माणमा संघीय सरकारले सह–लगानीका लागि सहमति नदिँदा सुरुङ निर्माण अलपत्र बनेको हो।प्रदेश सरकार र संघीय सरकारको संयुक्त लगानीमा निर्माण हुने भनिएको सुरुङमार्गमा संघीय सरकारले चासो दिएको छैन भने प्रदेश सरकारको पनि त्यति प्राथमिकतामा परेको छैन।संघीय सरकारको अनुमति पर्खिँदा बागमती प्रदेशको गौरवक

कुलेखानी सुरुङमार्गको काम अझै सुरु भएन

हेटौंडा, असोज १४ । काठमाडौंलाई जोड्ने देशकै गौरवको आयोजनाका रुपमा रहेको भीमफेदी– कुलेखानी सुरुङमार्ग निर्माणको काम अझै सुरसार छैन । बर्षेनी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा समावेश गरे पनि हालसम्म योजना कार्यान्वयनमा अलमल छ । प्रदेश सरकार बनेको ४ वर्ष अवधि पूरा हुनै लाग्दा सुरुङ मार्ग निर्माणमा ठोस प्रगति हुन नसक्दा प्रदेश सरकारको विकास […]

भीमफेदी–कुलेखानी सुरुङमार्ग : ६ परामर्शदाता छनोट

प्रदेश राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौंबीचको आवतजावतलाई सहज बनाउन वाग्मती सरकारले पोस्टबहादुर बोगटी सुरुङमार्ग (भीमफेदी–कुलेखानी सुरुङमार्ग) निर्माणका लागि अन्तर्राष्ट्रिय स्तरका ६ वटा परामर्शदाता कम्पनीको छनोट गरेको छ ।

भीमफेदी-कुलेखानी सुरुङमार्ग निर्माणमा संघीय सरकारको साथ, ६ सदस्यीय कार्यदल गठन

बागमती प्रदेश सरकारले प्रदेश गौरवको आयोजनामा समेटेको भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणमा संघीय सरकारले

दुई वर्षमा भीमफेदी–कुलेखानी सुरुङमार्ग सम्पन्न गर्ने तयारी

हेटौँडा–काठमाडौंको दूरीलाई कम गर्न भीमफेदी–कुलेखानी सुरुङमार्गका लागि  बागमती प्रदेश सरकारले टेन्डर