स्पोर्टिङ इलाम डीको प्रशिक्षक मेघराज, मार्की खेलाडी तेज

इलाम : नेपाल सुपर लिग (एनएसएल)को नयाँ टिम ‘स्पोर्टिङ इलाम डी मेची’ले मार्की खेलाडी र मुख्य प्रशिक्षक तय गरेको छ। इलामले मेघराज केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो। मार्की खेलाडीको रुपमा राष्ट्रिय टोलीका सदस्य तेज तामाङलाई अनुबन्ध गरेको क्लबका मालिक सुहाङ नेम्बाङले जानकारी दिए।पहिलो संस्करणमा मेघराज एफसी चितवनको मुख्य प्रशिक्षक रहेका थिए। हालै सकिएको ए डिभिजन लिगमा मेघराजले सातदोबाटो युथ क्लब सम्हालेका थिए। केसीकै नेतृत्वमा नवप्रवेशी क्लब सातदोबाटोले उत्कृष्ट नतिजा निका

सम्बन्धित सामग्री

नेपाल सुपर लिग : १० टिमका सम्भावित प्रशिक्षक र मार्की खेलाडी

काठमाडौं । नेपाल सुपर लिगको दोस्रो संस्करणका लागि आउँदो शुक्रबार खेलाडीको अक्सन गरिँदै छ । प्रतियोगिताका टोलीले प्रशिक्षक र मार्की खेलाडी लगभग टुंगो लगाएका छन् । प्रतियोगिताका पुराना सात टोलीले प्रशिक्षक र मार्की खेलाडी लगभग टुंगाइसकेका छन् । तर, नयाँ टिम स्पोर्टिङ इलाम दी मेची, वीरगन्ज युनाइटेड र झापा फुटबल क्लबले...