झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी राजस्व छली गरेको अभियोगमा न्यू राहुल मोवाइल सेन्टर सहित २ वटा फर्म विरुद्ध उच्च अदालतमा मुद्दा दायर भएको छ । उनीहरुबाट ३० करोड २८ लाख २ हजार ५ सय ७९ रुपैया बिगो असुल गरी उक्त फर्महरुका कारोवार संचालक र प्रोप्राइटर तथा बैक खाता संचालकहरुलाई ...