कोभिड–१९ को महामारीका कारण अर्थतन्त्रले गति लिन नसक्दा मुलुकले २ खर्ब ४७ अर्ब ३ करोड शोधनान्तर घाटा बेहोरेको छ । देशको धर्ममराउँदो अर्थतन्त्रलाई बल प्रदान गर्न एउटा विशेष आर्थिक प्याकेजको घोषणा वा बजेटबाट सोको सम्बोधनको आवश्यकता छ । ती उपायहरूमा नागरिकलाई करमा अस्थायी छुटदेखि लिएर साना उद्यमीहरूलाई राहतका प्रावधानहरूसमेत उल्लेख हुनुपर्छ ।विश्वव्यापी आर्थिक संकटलाई ‘शताब्दीमा […]